राष्ट्रपतिद्वारा स्याफ्रुबेँसी–मैलुङ सडकको अवलोकन
असोज २०, रसुवा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँसी–मैलुङ सडकको आज अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
उहाँले धार्मिक एवं पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान गरी पूजाअर्चनासमेत गर्नुभएको राष्ट्रपति कार्यालयका...