चिलिमेको विद्युत् उत्पादन बन्द
असोज ६, रसुवा। गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत् राष्ट्रिय लाइन...