८९ स्थानीय तहको प्रारम्भिक नतिजामा कुन पार्टी कहाँ-कहाँ अगाडि ? (सूचीसहित)
असोज ४, काठमाडौँ । २ नम्बर प्रदेशका स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।
१३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सक्ने गरी भएको मतगणनामा भइरहेको छ ।...