नुवाकोटमा फेरी वडा सदस्यलाई कालोमोसो
असोज १, नुवाकोट । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जननिर्वाचित वडासदस्यलाई विभिन्न आरोपहरु लगाउँदै कालो मोसो दलेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य...