प्रदेश र केन्द्रको क्षेत्र निर्धारण: प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० क्षेत्र

भदौ १२, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।
२१ दिने कार्यावधिभित्र क्षेत्र निर्धारण...