साउन २३, दोलखा । जिल्ला समन्वय समिति दोलखामा नेकपा (एमाले)का समूह विजयी भएका छन् ।
समितिको प्रमुखमा डबल पाण्डे र उपप्रमुखमा मनमाया जिरेलले १४ मत प्राप्त गरी विजयी भएका हुन् ।
समितिको...