असार ४, रामेछाप । रामेछापकाे लिखु गाउँपालिका ट्याक्टर दुर्घटना हुदाँ २ जनाकाे मृत्युु भएकाे छ । घर बनाउन ढुङ्गा ओसार्दै गरेको ज १ त ८३०५ नम्बरको ट्रयाक्टर शनिबार बेलुका सडकबाट...