बैशाख १६, काठमाडौँ । कमलादीमा सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ ।
बा६७प ४४०० र बा७४प ३३०१ नंका मोटरसाइकल आपसमा ठोकिँदा बा७४प ३३०१ मा सवार ललितपुरका प्रकाश सुवेदीको...