अब प्रधानमन्त्री बन्ने पालो देउवाको, मिति समेत तोकियो
वैशाख २४, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन्। आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण...