बैशाख १५, काठमाडौँ । रुकुमको आठविसकोट नगरपालिका १४ पिपलचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
आठविसकोट १४ कै छेपारेबाट आठविसकोटको राडीका लागि छुटेको जीप ठुलीभेरीमा खस्दा ३ जनाको...