आज फागु पूर्णिमा अर्थात होली, रङ दलेर हर्षोल्लासपूर्वक मनाइँदै

फागुन २९, काठमाडौँ । आज रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होली । काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लामा हर्षोल्लासपूर्वक मनाइदैछ ।
हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने पर्वलाई फागु...