अब स्ववियु चुनाव गराउन पाइँदैन: निर्वाचन आयोग
फागुन २२, काठमाडौं । निर्बाचन हुन बाँकि रहेका क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगराउन निर्वाचन आयोगले त्रिभुवन विश्व बिद्यालयलाई निर्देशन दिएको छ ।
स्थानीय चुनावको तयारीमा रहेको...