काङ्ग्रेस नेता ढुङ्गेलकाे शाेक सभामा सहभागी नेता कार्यकर्ता सबै भक्कानिए

चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ ।
ढुङेलकाे जन्मस्थान पकरबासमा...