मघ १२, काठमाडौं । नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित निवासमा निधन...