साझाले थपेको ३० ओटा बस आइतबारदेखि चल्ने (अब यी रुटमा चल्दैछन)
मंसिर ९, काठमाडौं । साझा यातायातले थप गरेको सुबिधासम्पन्न अपांगमैत्री बसहरु आइतबार देखि बिभिन्न रुटमा चलाइने भएको छ । साझा यातायतका नयाँ बसहरु आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल...