माघ ५, काठमाडौं । रक्सी खाएको निहुँमा विवाद हुँदा एक महिलाले श्रीमानको हत्या गरेकी छन् ।
चक्कुले घाँटीमा प्रहार गरी काठमाडौं गौरीघाट बस्ने सरस्वती तामाङले श्रीमान सुमन तामाङको हत्या गरेकी हुन्...