माघ ६, राजविराज । मोटरसाइकल दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालकको बुधबार उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको मल्नहवा–६ निवासी ३५ वर्षीय राजनारायण चौधरी रहेको प्रहरीले जनाएको छ...