धनुषामा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट तीन पुरस्कृत
मङ्सिर ३, धनुषा । जिल्ला कृषि विकास कार्यालय धनुषाले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट धनुषाका तीनजना किसानलाई पुरस्कृत गरेको छ ।
कार्यालयले ३६औँ विश्व खाद्य दिवसका अवसरमा बिहीबार एक विशेष कार्यक्रमको आयोजना...