तिमीलाई छोडी जाने रहर थिएन
भाग्यले नि हामीलाईसंगै हुनै दिएन
गयौ तिमी सल्काएर पिरतीको दीयो
त्यो बेलामा कता कता मन जलेको...