पोखरा, २२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन् ।
नेपाली काँग्रेस कास्कीले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट...