ललितपुरमा सूचना प्रविधि केन्द्र स्थापित, राष्ट्रपतिद्वारा उद्घाटन (फोटो फिचर)

असोज ९, ललितपुर । ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा सूचना तथा संचार प्रविधि केन्द्रको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।
आज ललितपुर पुल्चोक स्थित इन्जिनियरिङ अध्ययन संस्थानमा आयोजित बिशेष...