असोज २०, काठमाडौं । सुनको भाउ बिहीबार पनि तोलामा तीन सय रुपैयाँले घटेको छ ।
सुन बिहीबार तोलाको ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ बुधबार एकैदिन...