मुगु, १२ असोज । घाँस काट्ने क्रममा लडेर आज एक वृद्धाको मृत्यु भएको छ ।
मुगु जिल्ला श्रीनगर गाविस– ५ चैनगाउँ घर भएकी ६० वर्षीया वृद्घा सुन्तला मल्लको श्रीनगर गाविस– ८...