वीर अस्पताललाई जनताको अस्पताल बनाउनुपर्छ : स्वास्थ्यमन्त्री
भदौ १६, काठमाडौँ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताउनुभएको छ ।
अस्पतालको आज निरीक्षण गर्दै उहाँले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय...