सावधान, तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !
असोज ८, काठमाडौं । के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ ।काठमाडौं उपत्यकाको अति व्यस्तस्थल,संवेदनशील क्षेत्र र...