अव्यवस्थित रुपमा टाँगिएको तारले दुर्घटनाको जोखिम बढायो
असोज १०, चितवन । चितवनका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ । जिल्लाका विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केवलका तार अव्यवस्थित रुपमा टाँगिएको र तल्लो तहमा...