कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको गुनासो
चैत २०, हेटौडा । कुखुरा ब्यवसायीको समस्यामा सरकारले चासो नदिएको भन्दै ब्यवसायीले दुख पोखेका छन् । मकवानपुरमा आज भएको कुखुरा ब्यवसायका समस्या र चुनौती विषयक प्रशिक्षण र अन्तक्रिया कार्यक्रमका सहभागि हरुले ब्यवसायीमा...