भदौ ३, काठमाडौं । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट ८०० ग्राम गाँजा सहित एक युवकलाई बिहीबार पक्राउ गरेको छ ।
बा ३ ख १३५९ नंको बसमा सवार काठमाडौंमहानगरपालिका–२४ न्युरोडका १९ वर्षीय...