जिवराज बख्रेल/ माघ २५, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा इन्द्र बानिया निर्वा्चित हुन भएको छ । आज भएको जिल्ला अबिधेशनबाट बानियाले आफ्ना प्रत्याशी रघुरमण न्यौपाने र प्रभात दाहाल लाई पराजित...