बेपत्ताको खोजीमा जिम्मेवार हुनुपर्ने
पुस ३०, मकवानपुर । सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही दुबै पक्षबाट बेपत्ता पारिएकाको खोजीमा दुबै पक्ष जिम्मेजार हुनुपर्ने बताइएको छ । विहिबार रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीको सहयोग तथा नेपाल रेडक्रस...