काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सहकारी ठगीमा उजुरी परेको १९ जनाविरुद्ध थप दाबी लिएर मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी...