माओवादी नेताको खुलासा- प्रचण्ड प्रम बन्नुअघि प्रदेश सरकारको नेतृत्वबारे कुनै निर्णय भएको छैन
पुस २२, काठमाडौँ | नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्वोले सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको विषयमा कुनै समझदारी भइनसकेको खुलासा गरेका छन् ।
प्रदेश – १ अर्थमन्त्रीसमेत रहेका नेता आङ्वोले सामाजिक...