प्रहरीको क्षमता र व्यावसायिकताका आधारमा सरुवा/बढुवा हुन्छ : गृहमन्त्री लामिछाने
पुस २३, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता, व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्नुभएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय...