पुस ५, काठमाडौँ | प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजापछि आज दिनभर मन्दिर बन्द गरिएको छ ।
धनुर्मास पूजापछि दिनभर मन्दिर...