समानुपातिकमा एमालेबाट ३४ सांसद को-को बन्लान् ? (सम्भावित सूची)
मङ्सिर २२, काठमाडौँ | प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना मंगलबार सकिएको छ। अब प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आयोगले संघीय संसदमा ३३% महिलाको प्रतिनिधित्व हुने...