नेपाल-जापानबीच व्यापारिक साझेदारीका लागि जापान टाउन स्थापना
मङ्सिर २३, काठमाडौँ । नेपाल र जापानबीचको व्यापारिक साझेदारी तथा दक्ष जनशक्ति आदानप्रदानको उद्देश्यले जापान टाउन सञ्चालनमा ल्याइएको छ। नेपालका लागि जापानी राजदूत युकाता टिकुताले जापान टाउनको उद्घाटन गरेका हुन्।