समानुतिकतर्फ ८० प्रतिशत मतगणना
मङ्सिर ११, काठमाडौँ | यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ ।
सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना...