अमेरिकी द भ्वाइसको शीर्ष ८ मा प्रवेश गरिन् परिजिता बाँस्तोला
मङ्सिर १४, काठमाडौँ | नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गरेकी छन् ।
नेपाली समयानुसार बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएका...