राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा
काठमाडौँ | नवगठित जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले राष्ट्रवादी विचार र एजेन्डामाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको बताएका छन् । बिहीबारदेखि काठमाडौँमा सुरु भएको पार्टीको पहिलो केन्द्रीय...