‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै राहुल गान्धीविरुद्ध उजुरी
कत्तिक २०, एजेन्सी | कांग्रेसको भारत जोडो यात्रामा फिल्म ‘केजीएफ–२’ को संगीत प्रयोग गरेको भन्दै कांग्रेस नेता राहुल गान्धीविरुद्ध उजुरी परेको छ । राहुल गान्धी बाहेक कांग्रेस नेता जयराम रमेश...