गठबन्धनले चुनाव जिते देश श्रीलंकाभन्दा खराब अवस्थामा पुग्छ: कमल थापा
कात्तिक १६, हेटौंडा | मकवानपुर क्षेत्र नम्बर १ का नेकपा एमालेको तर्फका उम्मेदवार कमल थापाले एमालेले नजिते देशको अवस्था श्रीलंकाभन्दा खराब हुने दाबी गरेका छन् ।
राप्रपा नेपालका अध्यक्ष थापाले एमालेको जीतले मात्र...