हवाईजहाजको ६ वटा सिट हटाएर बनाइयो संसारकै अग्ली महिलाको लागी ओछ्यान
एजेन्सी | सोसल मिडियामा संसारकी सबैभन्दा अग्ली महिलाको पहिलो हवाईजहाज यात्राले मानिसहरुको ध्यान तानिरहेको छ ।
टर्किस नागरिक रुमेसा गेल्गी संसारकी सबैभन्दा अग्ली महिला हुन् । २५ वर्षीया रुमेसाको जीउको उचाइ...