सर्वोच्च जाने तयारीमा थिए चोलेनद्र तर प्रहरीले घरमै गएर गेटमा ताला हालिदियो !
असोज २, काठमाडौँ | निलम्बित सर्वोच्चका प्रधानन्यायाधीश जबरा आजबाट सर्वोच्च अदालत जाने तयारीमा थिए । नेपाल प्रहरीले चोलेन्द्रशमशेर जबराको निवासको गेटमै साँचो हालिदिएको छ ।
आफूमाथि महाअभियोग लगाउने संसदको कार्यकाल नै...