मलेसियामा १००० नेपालीका लागि शुन्य लागतको रोजगार अवसर
भदौ ३१, काठमाडौँ | मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।
मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको हो...