असमान तलब वृद्धिको विरोध, आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू
साउन २५, काठमाडौँ | सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् ।
शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन्...