वैज्ञानिकले बनाए अनौठो टाटु, बिरामी हुनु अगाडि नै बताइदिने
साउन २२, काठमाडौँ | वर्तमान युगमा विज्ञानले निकै धेरै प्रगति गरिसकेको छ । वैज्ञानिकहरूले कैयन् असम्भव लाग्ने चिजहरूलाई सम्भव बनाएर देखाइदिएका छन् । मानिसको जीवन पहिलेभन्दा निकै सहज बनेको छ...