साउन २३, काठमाडौँ | यतिबेला ६ वटा वाणिज्य बैंकहरूको आधार दर नै दोहोरो अंकमा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको असार मसान्तसम्मको चाैथाे त्रैमासिक वित्तीय विवरणअनुसार सबै वाणिज्य बैंककाे औसत...