भारतद्वारा हेलिकोप्टरमार्फत् दाग्न सकिने एन्टी–ट्याङ्क क्षेप्यास्त्रको सफल परीक्षण
चैत्र २९, काठमाडौँ | भारतले मंगलबार स्वदेशमा विकसित एन्टी–ट्याङ्क मिसाइल हेलिनालाई लद्दाखमा सफल परीक्षण गरेको छ ।
यी मिसाइललाई हेलिकोप्टरमार्फत् लञ्च गर्न सकिन्छ । डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडीओ) का...