काठमाडौँ–सिसडोल विवाद किन बल्झिरहन्छ ? वैकल्पिक बाटोबारे अझै निर्णय भएन :-
चैत्र २८, काठमाडौँ | फोहोर व्यवस्थापनमा बारम्बार बल्झिरहने काठमाडौँ–सिसडोल विवाद यसपटक पनि लामै समयदेखि चलेको छ । फागुन पहिलो सातादेखि नै चलेको काठमाडौँ–सिसडोल विवाद हालसम्म पनि समाधान हुन नसक्दा काठमाडौँ...