माघ ९, चितवन | पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आज दिउँसो करिब ३:३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय...